गोविन्दपुर तारेग्ना
Govindpur Taregana
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तरेगना गोविन्दपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५९४ रहेको थियो जसमध्ये २७१० पुरुष र २८८४ महिला रहेका थिए भने यहाँ १०५० घरधुरी रहेको थियो। यो हाल लहान नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8200° N, 86.5300° E wd
परिचय
यसको साविकका १-६ वडाहरू लहान नगरपालिकाको वडा नम्बर १६ हो भने ७-९ वडाहरू वडा नम्बर १७ हो।
नजिकका ठाउँहरू
- ढोढना — 5 km
- हर्दिया — 7 km
- भदैया — 8 km
- पिप्रापश्चिम — 8 km
- गोविन्दपुर मलन्हनाम — 9 km
- पञ्चावती — 10 km
स्रोतहरू
- Wikipedia (English): Govindpur Taregana · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोविन्दपुर तारेग्ना · CC BY-SA 4.0
- Wikidata item Q3428468 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोविन्दपुर तारेग्ना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/govindpur-taregana?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोविन्दपुर तारेग्ना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।