DigiNepal

घोडादौडा पिपरा

Ghoddauda Pipra

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

घोडादौडा पिपरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२२७ रहेको थियो जसमध्ये १६८० पुरुष र १५४७ महिला रहेका थिए भने यहाँ ४८८ घरधुरी रहेको थियो। यसको साविकका (१-७) वडाहरू हाल धोबीनी गाउँपालिकामा पर्दछ भने ८ र ९ नम्बर वडाहरू जगरनाथपुर गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.1167° N, 84.6833° E wd

परिचय

यसको साविकका ८-९ वडाहरू जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २ हो भने १-७ वडाहरू धोबीनी गाउँपालिकाको वडा नम्बर १ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ghoddauda Pipra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): घोडादौडा पिपरा · CC BY-SA 4.0
  3. Wikidata item Q3423766 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"घोडादौडा पिपरा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghoddauda-pipra?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख घोडादौडा पिपरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू