DigiNepal
घोडाघोडी ताल
Ganesh Paudel · CC BY-SA 3.0

घोडाघोडी ताल

Ghodaghodi Tal

नेपालमा रहेको एक ताल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको "पहलमानपुर" र "सुखड"को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारु जातिसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकार मानिसको हात जस्तै छ ।

मुख्य तथ्यहरू

प्रकार
group of lakes wd
अवस्थिति
कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
क्षेत्रफल
2,563 ha wd
सम्पदा मान्यता
रामसार क्षेत्र wd
स्थापना
wd
निर्देशाङ्क
28.6842° N, 80.9453° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ghodaghodi Tal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): घोडाघोडी ताल · CC BY-SA 4.0
  3. Wikidata item Q5556813 · CC0 1.0
  4. Image: Ghodaghodi Lake1.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"घोडाघोडी ताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghodaghodi-tal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख घोडाघोडी ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ghodaghodi Lake1.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

← ठाउँहरू