DigiNepal
गरुडा बैरीया
Barunkhanal · CC BY-SA 3.0

गरुडा बैरीया

Garuda Municipality

रौतहट जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गरुडा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रौतहट जिल्लामा गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही, बसविट्टी जिगडीया र जयनगर गरी ७ गाउँ विकास समितिहरू लाई समेटेर गरुडा नगरपालिका घोषणा गरेको थियो। भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा रधुनाथपुर र पिपरीया दोस्तीया गाविसलाई पनि यसमा गाभिएको थियो। गरुडा नगरपालिकाको केन्द्र गरुडा बैरीया बजारमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
रौतहट जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
garudamun.gov.np wd
निर्देशाङ्क
26.9500° N, 85.3200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Garuda Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गरुडा बैरीया · CC BY-SA 4.0
  3. Wikidata item Q3415433 · CC0 1.0
  4. Image: Terai nepal.jpg by Barunkhanal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गरुडा बैरीया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/garuda-municipality?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गरुडा बैरीया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Terai nepal.jpg — Barunkhanal, CC BY-SA 3.0.

← ठाउँहरू