गम्हरीया बिर्ता
Gamhariya Birta
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गम्हरीया बिर्ता नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, रौतहट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७७६६ रहेको थियो जसमध्ये ३९१२ पुरुष र ३८५४ महिला रहेका थिए भने यहाँ १०५९ घरधुरी रहेको थियो। यो हाल वृन्दावन नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रौतहट जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0000° N, 85.3000° E wd
परिचय
यसको सविकका २,३,७,८,९ वडाहरू वृन्दावन नगरपालिकाको वडा नम्बर ८ हो भने १,४,५,६ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- प्रतापपुर पल्टुवा — 2 km
- रौतहट जिल्ला — 4 km
- बगही, रौतहट — 4 km
- सखुअवा धमौरा — 4 km
- हथियाही — 5 km
- सिम्रा भवानीपुर — 5 km
स्रोतहरू
- Wikipedia (English): Gamhariya Birta · CC BY-SA 4.0
- Wikipedia (Nepali): गम्हरीया बिर्ता · CC BY-SA 4.0
- Wikidata item Q3421769 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गम्हरीया बिर्ता". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gamhariya-birta?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गम्हरीया बिर्ता बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।