फुलबरिया
Fulbariya
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फुलबरिया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०१७० रहेको थियो जसमध्ये ५००५ पुरुष र ५१६५ महिला रहेका थिए भने यहाँ १९४२ घरधुरी रहेको थियो। यो हाल मिर्चैया नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8600° N, 86.3000° E wd
परिचय
यसको साविकका ७-९ वडाहरू मिर्चैया नगरपालिकाको वडा नम्बर ७ हो भने १-३ वडाहरू वडा नम्बर ८ र ४-६ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- चन्द्रोदयपुर — 3 km
- चन्द्रलालपुर — 5 km
- रामनगर मिर्चैया — 5 km
- जामदह — 6 km
- महेशपुर पटरी — 6 km
- चन्द्र अयोद्धापुर — 8 km
स्रोतहरू
- Wikipedia (English): Fulbariya · CC BY-SA 4.0
- Wikipedia (Nepali): फुलबरिया · CC BY-SA 4.0
- Wikidata item Q3412509 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फुलबरिया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/fulbariya?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फुलबरिया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।