दुमरहा
Dumaraha
सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डुम्राहा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६५२८ रहेको थियो जसमध्ये ७८५६ पुरुष र ८६७२ महिला रहेका थिए भने यहाँ ३४९२ घरधुरी रहेको थियो। यसको साविकका (२,७-९) वडाहरू हाल इनरुवा नगरपालिकामा पर्दछ भने (१,३-६) वडाहरू रामधुनी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6400° N, 87.1400° E wd
नजिकका ठाउँहरू
- भोक्राहा — 4 km
- सुनसरी जिल्ला — 4 km
- इनरूवा नगरपालिका — 4 km
- मधेशा — 5 km
- सिंगिया — 6 km
- मधुवन — 7 km
स्रोतहरू
- Wikipedia (English): Dumaraha · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुमरहा · CC BY-SA 4.0
- Wikidata item Q3412148 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुमरहा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/dumaraha?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुमरहा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।