DigiNepal
दुलालथोक
Krish Dulal · CC BY-SA 3.0

दुलालथोक

Dulalthok

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दुलालथोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा अवस्थित गाउँ हो । मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । दुलालको वासस्थानको रूपमा दुलालथोक नामाकरण गरिएको भएपनि अहिले सापकोटा, हुमागाईँ, चौलागाईं, गुरागाईं, गौतम, मिजार, तिमल्सेना, बानियाँ, आचार्य, घिमिरे आदि थरका मानिसहरू पनि यो गाउँमा बसेको पाइन्छ ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
उचाइ
1,100 m wd
निर्देशाङ्क
27.6353° N, 85.6036° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dulalthok · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दुलालथोक · CC BY-SA 4.0
  3. Wikidata item Q15631533 · CC0 1.0
  4. Image: Dulalthok Village 03.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दुलालथोक". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/places/dulalthok?lang=ne. Retrieved 19 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुलालथोक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dulalthok Village 03.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू