दुकुछाप
Dukuchhap
गाउँ विकास समिति, बाग्मती अञ्चल, नेपाल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डुकुछाप नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६६९ रहेको थियो जसमध्ये १३०५ पुरुष र १३६४ महिला रहेका थिए भने यहाँ ५५५ घरधुरी रहेको थियो। यो हाल गोदावरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5900° N, 85.2900° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Dukuchhap · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुकुछाप · CC BY-SA 4.0
- Wikidata item Q3411796 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुकुछाप". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dukuchhap?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुकुछाप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।