डोल्पो
Dolpo
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डोल्पो पश्चिम नेपालको डोल्पा जिल्लाको माथिल्लो भागमा अवस्थित एक उच्च पहाडी सांस्कृतिक रूपले तिब्बती क्षेत्र हो, जसको उत्तरमा चीनसँग सिमाना जोडिएको छ। मानक तिब्बती भाषामा डोल्पो वा डोल्पोपा र स्थानीय भाषामा डोल–वा भनेर चिनिने विरल, कृषिप्रधान जनसङ्ख्या जुफाल विमानस्थल हुँदै नेपालको बाँकी भागसँग जोडिएको छ, जुन घोडाबाट तीन दिनमा पुग्न सकिन्छ। नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ अनुसार डोल्पोको जनसङ्ख्या ३६,७०० रहेको अनुमान गरिएको छ जसमध्ये अधिकांशले बौद्ध धर्मलाई आफ्नो प्रमुख धर्मको रूपमा अनुसरण गर्दछन्।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- डोल्पा जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.8333° N, 83.2500° E wd
नजिकका ठाउँहरू
- मुकोट — 9 km
- Churen Himal — 12 km
- Putha Hiunchuli — 14 km
- Dhaulagiri II — 16 km
- Gurja Himal — 18 km
- शहरतारा — 19 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dolpo · CC BY-SA 4.0
- Wikipedia (Nepali): डोल्पो · CC BY-SA 4.0
- Wikidata item Q851875 · CC0 1.0
- Image: Dolpo village 2014.JPG by Phurwa Dhondup (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डोल्पो". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dolpo?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डोल्पो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dolpo village 2014.JPG — Phurwa Dhondup, CC BY-SA 3.0.