धुरकोत
Dhurkot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धुर्कोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.6600° N, 83.7600° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३९४ रहेको थियो जसमध्ये २५५३ पुरुष र २८४१ महिला रहेका थिए भने यहाँ ९८० घरधुरी रहेको थियो। यसको साविकका (१-५,९) वडाहरू हाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा पर्दछ, ६ नम्बर वडा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकामा पर्दछ भने (७,८) वडाहरू बर्दघाट नगरपालिकामा पर्दछ।
यसको साविकको ६ नम्बर वडा सुनवल नगरपालिकाको वडा नम्बर ११ हो भने ७-८ वडाहरू बर्दघाट नगरपालिकाको वडा नम्बर २ र १-५,९ वडाहरू विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dhurkot · CC BY-SA 4.0
- Wikipedia (Nepali): धुरकोत · CC BY-SA 4.0
- Wikidata item Q3411082 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धुरकोत". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhurkot?lang=ne. Retrieved 4 November 2026.