DigiNepal
धवलागिरि हिमशृङ्खला
Tsewang Lama · CC BY-SA 4.0

धवलागिरि हिमशृङ्खला

Dhaulagiri (mountain range)

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धवलागिरी हिमशृङ्खला नेपालको कालीगण्डकी देखि पश्चिममा भेरी नदीसम्म १२० किमी सम्म फैलिएको छ। यो हिमशृङ्खला उत्तर र दक्षिण-पश्चिममा भेरी नदीका सहायक नदीहरू र दक्षिण-पूर्वमा म्याग्दी खोलाद्वारा घेरिएको छ। यो शृङ्खला अन्नपूर्ण हिमालबाट ६५ किमी उत्तर-पश्चिममा नेपालको म्याग्दी जिल्लामा अवस्थित छ।

मुख्य तथ्यहरू

प्रकार
हिमालय पर्वत श्रृङ्खला wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
उचाइ
8,167 m wd
पर्वत शृङ्खला
हिमालय wd
निर्देशाङ्क
28.6967° N, 83.4942° E wd

भित्रका ठाउँहरू: धवलागिरि हिमशृङ्खला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dhaulagiri (mountain range) · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धवलागिरि हिमशृङ्खला · CC BY-SA 4.0
  3. Wikidata item Q1207615 · CC0 1.0
  4. Image: Mt.Dhaulagiri Range.jpg by Tsewang Lama (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धवलागिरि हिमशृङ्खला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhaulagiri-mountain-range?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धवलागिरि हिमशृङ्खला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mt.Dhaulagiri Range.jpg — Tsewang Lama, CC BY-SA 4.0.

← ठाउँहरू