DigiNepal
दमौली
Ghartisangam · CC BY-SA 3.0

दमौली

Dhamauli

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दमौली नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको सदरमुकाम तथा व्यास नगरपालिकाको प्रशासनिक केन्द्र हो। दमौलीलाई दुई वटा वडामा विभाजित गरिएको छ जसलाई दमौली बजार र मुख्य बजार क्षेत्र भन्ने गरिन्छ। दमौली व्यास नगरपालिकाको वडा नं. २ र वडा नं. ३ मा पर्दछ। दुवै वडाको जम्मा क्षेत्रफल १.१२ वर्ग किलोमिटर रहेको छ भने ३,१३८ घरधुरीको बसोबास रहेको यस नगरको जनसङ्ख्या ११,४०१ रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5300° N, 83.3200° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Dhamauli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दमौली · CC BY-SA 4.0
  3. Wikidata item Q3412233 · CC0 1.0
  4. Image: Gaze from a height of damauli via.jpg by Ghartisangam (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दमौली". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/dhamauli?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दमौली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gaze from a height of damauli via.jpg — Ghartisangam, CC BY-SA 3.0.

← ठाउँहरू