
रानीमहल
Ranighat Palace
नेपालको ताजमहल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्।
मुख्य तथ्यहरू
- प्रकार
- palace, भौगोलिक क्षेत्र wd
- अवस्थिति
- पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.5535° N, 83.3140° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ranighat Palace · CC BY-SA 4.0
- Wikipedia (Nepali): रानीमहल · CC BY-SA 4.0
- Wikidata item Q13185406 · CC0 1.0
- Image: Rani mahal.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रानीमहल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/ranighat-palace?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रानीमहल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rani mahal.jpg — Krish Dulal, CC BY-SA 3.0.