DigiNepal

दार्मा गाउँपालिका

Darma Rural Municipality

सल्यान जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अवस्थित एक पहाडी गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा दार्माकोट, भल्चौर र ढाकाडाम गाविसहरू यसमा गाभिएका थिए। यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न्। यसको पूर्वी तथा उत्तरी क्षेत्रमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाख गाउँपालिका रहेको छ। यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौरमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका, मानव बस्ती wd
अवस्थिति
सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.7500° N, 82.0667° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Darma Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दार्मा गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q65398899 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दार्मा गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/darma-rural-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दार्मा गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू