चण्डीभञ्ज्याङ, चितवन
Chandi Bhanjyang, Chitwan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चण्डीभञ्ज्याङ पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४,९७८ रहेको थियो भने यहाँ ४८७ घरधुरी रहेका थिए। यो हाल इच्छाकामना गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8200° N, 84.5700° E wd
नजिकका ठाउँहरू
- इच्छाकामना गाउँपालिका — 0 km
- दारेचोक — 5 km
- दहखानी — 6 km
- मनकामना मन्दिर — 9 km
- छिम्केश्वरी — 9 km
- मनकामना, गोर्खा — 9 km
स्रोतहरू
- Wikipedia (English): Chandi Bhanjyang, Chitwan · CC BY-SA 4.0
- Wikipedia (Nepali): चण्डीभञ्ज्याङ, चितवन · CC BY-SA 4.0
- Wikidata item Q5071046 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चण्डीभञ्ज्याङ, चितवन". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/chandi-bhanjyang-chitwan?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चण्डीभञ्ज्याङ, चितवन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।