DigiNepal

बुंगादोभान

Bungadovan

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बोङ्गादोभान नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४८६ रहेको थियो जसमध्ये २४२३ पुरुष र ३०६३ महिला रहेका थिए भने यहाँ १२१७ घरधुरी रहेको थियो। यो हाल तमानखोला गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
5,486 (2011) wd
निर्देशाङ्क
28.4167° N, 83.2167° E wd

परिचय

यसको साविकका १-५ वडाहरू तमानखोला गाउँपालिकाको वडा नम्बर १ हो भने ६-९ वडाहरू नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bungadovan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बुंगादोभान · CC BY-SA 4.0
  3. Wikidata item Q4997602 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बुंगादोभान". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bungadovan?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बुंगादोभान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू