DigiNepal

अधिकारीचौर

Adhikarichaur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अधिकारीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६६८३ रहेको थियो जसमध्ये २९२३ पुरुष र ३७६० महिला रहेका थिए भने यहाँ १४२४ घरधुरी रहेको थियो। यो हाल ढोरपाटन नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
6,683 (2011) wd
निर्देशाङ्क
28.4300° N, 83.1200° E wd

परिचय

यसको साविकको १-२,७-९ वडाहरू ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ हो भने ३-६ वडाहरू नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Adhikarichaur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अधिकारीचौर · CC BY-SA 4.0
  3. Wikidata item Q4682535 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अधिकारीचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/adhikarichaur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अधिकारीचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू