DigiNepal

खुङखानी

Khungkhani, Baglung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खुङ्खानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३०२ रहेको थियो जसमध्ये ९९६ पुरुष र १३०६ महिला रहेका थिए भने यहाँ ५२५ घरधुरी रहेको थियो। यो हाल तमानखोला गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.4333° N, 83.2500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khungkhani, Baglung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खुङखानी · CC BY-SA 4.0
  3. Wikidata item Q6402899 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खुङखानी". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/khungkhani-baglung?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खुङखानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू