ब्रह्मा गौघडी
Brahmagaughadi
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ब्रह्मा गौघडी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४७० रहेको थियो जसमध्ये १७०९ पुरुष र १७६१ महिला रहेका थिए भने यहाँ ६७६ घरधुरी रहेको थियो। यो हाल लहान नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddcsiraha.gov.np wd
- निर्देशाङ्क
- 26.7000° N, 86.4700° E wd
नजिकका ठाउँहरू
- भावनपुर कालाबन्जार — 2 km
- लहान नगरपालिका — 2 km
- सोनमति मझौरा — 3 km
- Sisawani — 3 km
- पडरिया थारुटोल — 3 km
- गढा — 4 km
स्रोतहरू
- Wikipedia (English): Brahmagaughadi · CC BY-SA 4.0
- Wikipedia (Nepali): ब्रह्मा गौघडी · CC BY-SA 4.0
- Wikidata item Q3412011 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ब्रह्मा गौघडी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/brahmagaughadi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ब्रह्मा गौघडी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।