बोहरागाउं
Boharagaun
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बोहरागाउँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९०३ रहेको थियो जसमध्ये २६६२ पुरुष र ३२४१ महिला रहेका थिए भने यहाँ १२९४ घरधुरी रहेको थियो। यो हाल निसीखोला गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँ wd
- अवस्थिति
- बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 5,903 (2011) wd
- निर्देशाङ्क
- 28.3600° N, 83.0400° E wd
परिचय
यसको साविकको १-५ वडाहरू निसीखोला गाउँपालिकाको वडा नम्बर ३ हो भने ६-९ वडाहरू नम्बर ४ हो।
नजिकका ठाउँहरू
- देविस्थान, बागलुङ — 4 km
- अर्जेवा — 8 km
- रजवारा — 8 km
- स्याउलीवाङ — 9 km
- अर्खा — 10 km
- अधिकारीचौर — 11 km
स्रोतहरू
- Wikipedia (English): Boharagaun · CC BY-SA 4.0
- Wikipedia (Nepali): बोहरागाउं · CC BY-SA 4.0
- Wikidata item Q3414310 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बोहरागाउं". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/boharagaun?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बोहरागाउं बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।