अर्खा
Arkha, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्खा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, प्युठान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६५१ रहेको थियो जसमध्ये २५८१ पुरुष र ३०७० महिला रहेका थिए भने यहाँ ९०० घरधुरी रहेको थियो। यो हाल गौमुखी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- राप्ती अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 28.2700° N, 83.0700° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Arkha, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्खा · CC BY-SA 4.0
- Wikidata item Q3416310 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्खा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/arkha-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्खा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।