भगवती,जाजरकोट
Bhagawati Tol
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भगवती, जाजरकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४७९ रहेको थियो जसमध्ये १७७४ पुरुष र १७०५ महिला रहेका थिए भने यहाँ ६२१ घरधुरी रहेको थियो। यो हाल नलगाड नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.9167° N, 82.5000° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Bhagawati Tol · CC BY-SA 4.0
- Wikipedia (Nepali): भगवती,जाजरकोट · CC BY-SA 4.0
- Wikidata item Q786767 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भगवती,जाजरकोट". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/bhagawati-tol?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भगवती,जाजरकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।