बेतिनि
Betini, Makwanpur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बेतिनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३५१ रहेको थियो जसमध्ये १६६७ पुरुष र १६८४ महिला रहेका थिए भने यहाँ ६१७ घरधुरी रहेको थियो। यो हाल बागमती गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.3800° N, 85.4200° E wd
नजिकका ठाउँहरू
- मिल्चे — 6 km
- सालधारा — 7 km
- बागमती गाउँपालिका, मकवानपुर — 7 km
- ठुलादुर्लुङ — 7 km
- साल्मे — 8 km
- गिम्दी — 9 km
स्रोतहरू
- Wikipedia (English): Betini, Makwanpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेतिनि · CC BY-SA 4.0
- Wikidata item Q4898137 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेतिनि". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/betini-makwanpur?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेतिनि बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।