बेगखोला
Begkhola
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बेगखोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५२२ रहेको थियो जसमध्ये ६७८ पुरुष र ८४४ महिला रहेका थिए भने यहाँ ४०२ घरधुरी रहेको थियो। यो हाल रघुगङ्गा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4418° N, 83.5960° E wd
नजिकका ठाउँहरू
- दोवा — 3 km
- राखुभगवती — 4 km
- हिस्थान मण्डली — 4 km
- राखुपिप्ले — 5 km
- दग्नाम — 5 km
- बासखर्क — 7 km
स्रोतहरू
- Wikipedia (English): Begkhola · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेगखोला · CC BY-SA 4.0
- Wikidata item Q4880514 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेगखोला". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/places/begkhola?lang=ne. Retrieved 19 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेगखोला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।