
काठमाडौंको युद्ध
Battle of Kathmandu
नेपाल एकिकरणको एक लडाँइ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कान्तिपुरको युद्ध जसलाई काठमाडौँको युद्ध वा कान्तिपुरको घेराबन्दी तथा काठमाडौँको घेराबन्दी समेत भन्ने गरिन्छ, नेपाल एकीकरण अभियानको क्रममा गोर्खाली सैनिकद्वारा गरिएको थियो। गोर्खाली फौजले विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाह कान्तिपुरको राजसिंहासनमा बिराजमान भएका थिए भने राजा जयप्रकाश मल्ल पाटन राज्यमा शरण लिन पुगेका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- battle wd
- निर्देशाङ्क
- 27.7167° N, 85.3667° E wd
नजिकका ठाउँहरू
- बौद्धनाथ — 1 km
- तारागाउँ सङ्ग्रहालय — 1 km
- जोरपाटी — 1 km
- गुह्येश्वरी — 1 km
- पशुपतिनाथको मन्दिर — 2 km
- चाबहिल — 2 km
स्रोतहरू
- Wikipedia (English): Battle of Kathmandu · CC BY-SA 4.0
- Wikipedia (Nepali): काठमाडौंको युद्ध · CC BY-SA 4.0
- Wikidata item Q4871400 · CC0 1.0
- Image: Kathmandu 1811 high (cropped).jpg by William Kirkpatrick (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काठमाडौंको युद्ध". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/battle-of-kathmandu?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काठमाडौंको युद्ध बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu 1811 high (cropped).jpg — William Kirkpatrick, Public domain.