
बसाहा
Bashasa
उदयपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बसाहा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, उदयपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०१०६ रहेको थियो जसमध्ये ४५२० पुरुष र ५५८६ महिला रहेका थिए भने यहाँ २२४० घरधुरी रहेको थियो। यो हाल चौदण्डीगढी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- उदयपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8000° N, 86.9167° E wd
परिचय
यसको साविकका ३-६ वडाहरू चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ३ हो भने १-२,७-९ वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
- चौदण्डीगढी नगरपालिका — 2 km
- चन्द्र नहर — 7 km
- सुन्दरपुर, उदयपुर — 8 km
- तपेश्वरी — 8 km
- हडिया, उदयपुर — 8 km
- फत्तेपुर — 9 km
स्रोतहरू
- Wikipedia (English): Bashasa · CC BY-SA 4.0
- Wikipedia (Nepali): बसाहा · CC BY-SA 4.0
- Wikidata item Q3635597 · CC0 1.0
- Image: Basaha Udayapur by Thulung Photo.png by Thulung Photo (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बसाहा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bashasa?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बसाहा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Basaha Udayapur by Thulung Photo.png — Thulung Photo, CC BY-SA 4.0.