बरियारपट्टी गाउँपालिका
Bariyarpatti Rural Municipality
सिराहा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका बरियारपट्टी, कच्नारी, जानकीनगर, तेनुवापट्टी र जिघौल गाउँ विकास समितिहरूलाई समेटेर बरियारपट्टी गाउँपालिका बनाइएको थियो। यसको क्षेत्रफल ३७.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बरियारपट्टी गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6300° N, 86.3600° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Bariyarpatti Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): बरियारपट्टी गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q4860836 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बरियारपट्टी गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bariyarpatti-rural-municipality?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बरियारपट्टी गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।