DigiNepal

बराह गा.वि.स.

Baraha, Dailekh

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बराह नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८६३ रहेको थियो जसमध्ये १८८३ पुरुष र १९८० महिला रहेका थिए भने यहाँ ७१९ घरधुरी रहेको थियो। यो हाल गुराँस गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.7466° N, 81.6296° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baraha, Dailekh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बराह गा.वि.स. · CC BY-SA 4.0
  3. Wikidata item Q4858195 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बराह गा.वि.स.". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/baraha-dailekh?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बराह गा.वि.स. बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू