DigiNepal

बनकट्वा

Banakatawa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बनकटवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८७९२ रहेको थियो जसमध्ये ८७७२ पुरुष र १००२० महिला रहेका थिए भने यहाँ ३८८३ घरधुरी रहेको थियो। यो हाल बैजनाथ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2000° N, 81.6100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banakatawa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बनकट्वा · CC BY-SA 4.0
  3. Wikidata item Q3420252 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बनकट्वा". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/banakatawa?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बनकट्वा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू