DigiNepal

शमसेरगञ्ज

Samserganj

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शमसेरगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८४७० रहेको थियो जसमध्ये ४१८९ पुरुष र ४२८१ महिला रहेका थिए भने यहाँ १६४८ घरधुरी रहेको थियो। यो हाल कोहलपुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1600° N, 81.6600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Samserganj · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शमसेरगञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q3419449 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शमसेरगञ्ज". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/samserganj?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शमसेरगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू