बाग्लुङपानी
Balungpani
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बाग्लुङपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४५८ रहेको थियो जसमध्ये १०५८ पुरुष र १४०० महिला रहेका थिए भने यहाँ ६०९ घरधुरी रहेको थियो। यसको साविकका (३,४,७-९) वडाहरू हाल बेसीसहर नगरपालिकामा पर्दछ भने (१,२,५,६) वडाहरू क्व्होलासोथार गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2400° N, 84.3300° E wd
परिचय
यसको साविकका ३,४,७ वडाहरू बेसीसहर नगरपालिकाको वडा नम्बर ६ हो भने ८-९ वडाहरू वडा नम्बर ९ र १,२,५,६ वडाहरू क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर १ हो।
नजिकका ठाउँहरू
- चण्डीस्थान — 3 km
- सिम्पानी, लमजुङ — 4 km
- बेसीसहर — 4 km
- मालिङ — 4 km
- उत्तरकन्या — 4 km
- नाल्मा — 4 km
स्रोतहरू
- Wikipedia (English): Balungpani · CC BY-SA 4.0
- Wikipedia (Nepali): बाग्लुङपानी · CC BY-SA 4.0
- Wikidata item Q3418668 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बाग्लुङपानी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/balungpani?lang=ne. Retrieved 4 November 2026.