DigiNepal
बेसीसहर
Dmitry A. Mottl · CC BY-SA 3.0

बेसीसहर

Besishahar

लमजुङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

बेसीसहर नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो। बेसीसहर बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ। यसलाई नगरपालिका घोषणा गर्दा बेसीसहर,उदीपुर,गाउँसहर र चण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने १ असोज २०७२ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका पुरानोकोट र नाल्मा र २७ फागुन २०७३ मा दोस्रो पटक क्षेत्र विस्तार गर्दा बाग्लुङपानी (३,४,७-९), बाँझाखेत, हिलेटक्सार(९) र चिती गाविसलाई पनि यसमा गाभिएको थियो। यस नगरपालिकामा ११ वटा वडाहरू रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
15,442 (2011) wd
क्षेत्रफल
127.64 km² wd
उचाइ
760 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
besishaharmun.gov.np wd
निर्देशाङ्क
28.2301° N, 84.3683° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Besishahar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बेसीसहर · CC BY-SA 4.0
  3. Wikidata item Q829880 · CC0 1.0
  4. Image: Besi Sahar.JPG by Dmitry A. Mottl (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बेसीसहर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/besishahar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेसीसहर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Besi Sahar.JPG — Dmitry A. Mottl, CC BY-SA 3.0.

← ठाउँहरू