आशोपुर बल्कवा
Ashokpur Balkawa
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अशोकापुर बल्कवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१२७ रहेको थियो जसमध्ये २४६१ पुरुष र २६६६ महिला रहेका थिए भने यहाँ ९३० घरधुरी रहेको थियो। यो हाल गोलबजार नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddcsiraha.gov.np wd
- निर्देशाङ्क
- 26.7700° N, 86.3100° E wd
नजिकका ठाउँहरू
- बेटौना — 1 km
- नरहा बल्कवा — 2 km
- देवीपुर — 2 km
- चन्द्र अयोद्धापुर — 3 km
- असनपुर — 3 km
- दुर्गापुर — 4 km
स्रोतहरू
- Wikipedia (English): Ashokpur Balkawa · CC BY-SA 4.0
- Wikipedia (Nepali): आशोपुर बल्कवा · CC BY-SA 4.0
- Wikidata item Q3421201 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आशोपुर बल्कवा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ashokpur-balkawa?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आशोपुर बल्कवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।