DigiNepal
अन्नपूर्ण पदमार्ग
Ummidnp · CC BY-SA 4.0

अन्नपूर्ण पदमार्ग

Annapurna Circuit

Read in English · हिंदी में पढ़ें

अन्नपूर्ण पदमार्ग नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा अवस्थित पर्यटकीय पैदलमार्ग हो । यो पदमार्गको लम्बाई लगभग १६०-२३० किलोमिटर रहेको छ । यो पदमार्ग ५,४१६ मी उचाईमा रहेको थोरोङ ला सम्म पुग्छ । यस पदमार्गको यात्राको क्रममा ६०००-८०००० मिटर सम्मका अग्ला हिमालहरू अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत धौलागिरी, माछापुच्छ्रे हिमाल जूलू पिक, पिसाङ पिक, निलगिरी हिमाल र तिलिचो पिक आदी देख्न सकिन्छ ।

मुख्य तथ्यहरू

प्रकार
hiking trail, long-distance trail, trail wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
पर्वत शृङ्खला
हिमालय wd
निर्देशाङ्क
28.7947° N, 83.9374° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Annapurna Circuit · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अन्नपूर्ण पदमार्ग · CC BY-SA 4.0
  3. Wikidata item Q381683 · CC0 1.0
  4. Image: Under stars and snows.jpg by Ummidnp (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अन्नपूर्ण पदमार्ग". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/annapurna-circuit?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अन्नपूर्ण पदमार्ग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Under stars and snows.jpg — Ummidnp, CC BY-SA 4.0.

← ठाउँहरू