
विसं २०७१ को हिमआँधी प्रकोप
2014 Nepal snowstorm disaster
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यसले विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। अप्रत्यासित रूपमा आइपरेको हुनाले यसले अन्नपूर्ण हिमाल र आसपासका क्षेत्रहरूमा यति ठूलो क्षति निम्त्याएको हो। यो हिमआँधीलाई नेपालको पदयात्रा क्षेत्रकै सबभन्दा प्रलयकारी घटनाको रूपमा लिइएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- हिम पहिरो wd
- निर्देशाङ्क
- 28.7936° N, 83.9388° E wd
नजिकका ठाउँहरू
- थोरोङला — 0 km
- अन्नपूर्ण पदमार्ग — 0 km
- Yakawa Kang — 2 km
- Khatung Kang — 3 km
- अन्नपूर्ण संरक्षण क्षेत्र — 3 km
- टंकीमनाङ — 5 km
स्रोतहरू
- Wikipedia (English): 2014 Nepal snowstorm disaster · CC BY-SA 4.0
- Wikipedia (Nepali): विसं २०७१ को हिमआँधी प्रकोप · CC BY-SA 4.0
- Wikidata item Q18325532 · CC0 1.0
- Image: Snow Blankets Nepal after Cyclone Hudhud (15589255411).jpg by NOAA Satellites (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विसं २०७१ को हिमआँधी प्रकोप". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/2014-nepal-snowstorm-disaster?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विसं २०७१ को हिमआँधी प्रकोप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Snow Blankets Nepal after Cyclone Hudhud (15589255411).jpg — NOAA Satellites, CC BY 2.0.