DigiNepal

उदयपुर

Udayapur, Kapilvastu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उदयपुर, कपिलवस्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२३८ रहेको थियो जसमध्ये २२१० पुरुष र २०२८ महिला रहेका थिए भने यहाँ ६०६ घरधुरी रहेको थियो। यो हाल महाराजगन्ज नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5700° N, 82.9000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Udayapur, Kapilvastu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उदयपुर · CC BY-SA 4.0
  3. Wikidata item Q7210872 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उदयपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/udayapur-kapilvastu?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उदयपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू