
तानसेन दरवार
Tansen Durbar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९८२ सालदेखि १९८९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- palace, administrative building, संग्रहालय wd
- अवस्थिति
- तानसेन नगरपालिका (city) › पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.8674° N, 83.5451° E wd
नजिकका ठाउँहरू
- पाल्पा जिल्ला — 0 km
- तानसेन नगरपालिका — 0 km
- बौघापोखराथोक — 2 km
- बराङ्दी — 2 km
- चिर्तुङधारा — 4 km
- बगनासकाली गाउँपालिका — 4 km
स्रोतहरू
- Wikipedia (English): Tansen Durbar · CC BY-SA 4.0
- Wikipedia (Nepali): तानसेन दरवार · CC BY-SA 4.0
- Wikidata item Q19678683 · CC0 1.0
- Image: Palpa Durbar & Museum 01.jpg by Acharya Bipin (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तानसेन दरवार". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/tansen-durbar?lang=ne. Retrieved 4 November 2026.