DigiNepal

बराङ्दी

Barandi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बराङ्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३५१ रहेको थियो जसमध्ये १०४९ पुरुष र १३०२ महिला रहेका थिए भने यहाँ ५६६ घरधुरी रहेको थियो। बराङ्दीको सिमाना पूर्बमा चापपानी, उत्तरमा खानिगाउँ र दक्षिणमा बौघापोखराथोक र बौघागुम्बा सम्म पुगेको छ। यस गाविस मा प्राय बस्याल थर भएका मानिसहरूको बसोबास बाक्लो छ। यस ठाँउको औसत ताप्क्रम ३० डिग्री सेल्सियस र न्युनतम तापक्रम ३ डिग्री सेल्सियस हुने गर्दछ। यसको साविकका (२-६) वडाहरू हाल तानसेन नगरपालिका पर्दछ भने वडाहरू बगनासकाली गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8833° N, 83.5333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Barandi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बराङ्दी · CC BY-SA 4.0
  3. Wikidata item Q4858341 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बराङ्दी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/barandi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बराङ्दी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू