DigiNepal

सिद्धिपुर

Sithdipur

उदयपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिद्धिपुर, उदयपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, उदयपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७७० रहेको थियो जसमध्ये १७६४ पुरुष र २००६ महिला रहेका थिए भने यहाँ ७७९ घरधुरी रहेको थियो। यो हाल चौदण्डीगढी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
उदयपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8833° N, 86.8667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sithdipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिद्धिपुर · CC BY-SA 4.0
  3. Wikidata item Q3962339 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिद्धिपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sithdipur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धिपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू