DigiNepal

सिस्नेरी

Sisneri

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिस्नेरी महादेवस्थान नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२४५ रहेको थियो जसमध्ये १५५४ पुरुष र १६९१ महिला रहेका थिए भने यहाँ ७३९ घरधुरी रहेको थियो। यो हाल इन्द्रसरोवर गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2333° N, 86.3833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sisneri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिस्नेरी · CC BY-SA 4.0
  3. Wikidata item Q3418002 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिस्नेरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sisneri?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिस्नेरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू