सिँगाना
Singana
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिँगाना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०३१ रहेको थियो जसमध्ये १२५७ पुरुष र १७७४ महिला रहेका थिए भने यहाँ ७७७ घरधुरी रहेको थियो। यसको साविकका (१-५, ७-९) वडाहरू हाल बागलुङ नगरपालिकामा पर्दछ भने ६ नम्बर वडा काठेखोला गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,031 (2011) wd
- निर्देशाङ्क
- 28.2600° N, 83.5600° E wd
परिचय
यसको साविकका १-५,७-९ वडाहरू वागलुङ नगरपालिकाको वडा नम्बर ८ हो भने ६ नम्बर वडा काठेखला गाउँपालिकाको वडा नम्बर १ हो।
नजिकका ठाउँहरू
- तित्याङ — 2 km
- बिहुनकोत — 3 km
- रेश — 4 km
- बागलुङ — 4 km
- लेखानी, बागलुङ — 4 km
- कालिका मन्दिर, बागलुङ — 5 km
स्रोतहरू
- Wikipedia (English): Singana · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिँगाना · CC BY-SA 4.0
- Wikidata item Q3418006 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिँगाना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/singana?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिँगाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।