
सेती नदी (पश्चिम)
Seti River
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ। सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.9661° N, 81.1043° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Seti River · CC BY-SA 4.0
- Wikipedia (Nepali): सेती नदी (पश्चिम) · CC BY-SA 4.0
- Wikidata item Q7456679 · CC0 1.0
- Image: USAID Measuring Impact Conservation Enterprise Retrospective (Nepal; Asian Network for Sustainable Agriculture and Bioresrouces) (40248952212).jpg by USAID Biodiversity & Forestry. Photograph by Jason Houston for USAID (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सेती नदी (पश्चिम)". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/seti-river?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सेती नदी (पश्चिम) बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: USAID Measuring Impact Conservation Enterprise Retrospective (Nepal; Asian Network for Sustainable Agriculture and Bioresrouces) (40248952212).jpg — USAID Biodiversity & Forestry. Photograph by Jason Houston for USAID, Public domain.