सखि
Sakhi, Nepal
नेपालको राप्ती अञ्चलमा अवस्थित गाउँ विकास समिति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सखी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २८९० रहेको थियो जसमध्ये १३४३ पुरुष र १५४७ महिला रहेका थिए भने यहाँ ६१५ घरधुरी रहेको थियो। यो हाल रुन्टीगढी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रोल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2300° N, 82.5300° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Sakhi, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सखि · CC BY-SA 4.0
- Wikidata item Q7402940 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सखि". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sakhi-nepal?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सखि बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।