DigiNepal

रुद्रपुर

Rudrapur, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रुद्रपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०६४९ रहेको थियो जसमध्ये ९०६१ पुरुष र ११५८८ महिला रहेका थिए भने यहाँ ४५६७ घरधुरी रहेको थियो। यो हाल कञ्चन गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6400° N, 83.2500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rudrapur, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रुद्रपुर · CC BY-SA 4.0
  3. Wikidata item Q7342892 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रुद्रपुर". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/rudrapur-nepal?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रुद्रपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू