DigiNepal
रामपुर ठोक्सिला
Thulung Photo · CC BY-SA 4.0

रामपुर ठोक्सिला

Rampur Thoksila

उदयपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ठोक्सिला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, उदयपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१२८१ रहेको थियो जसमध्ये ९८०६ पुरुष र ११४७५ महिला रहेका थिए भने यहाँ ४६८८ घरधुरी रहेको थियो। यो हाल बेलका नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
उदयपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
21,281 (2011) wd
निर्देशाङ्क
26.7900° N, 87.0700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rampur Thoksila · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामपुर ठोक्सिला · CC BY-SA 4.0
  3. Wikidata item Q19683115 · CC0 1.0
  4. Image: Rampur Thoksila By Thulung Photo.png by Thulung Photo (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामपुर ठोक्सिला". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/rampur-thoksila?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामपुर ठोक्सिला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rampur Thoksila By Thulung Photo.png — Thulung Photo, CC BY-SA 4.0.

← ठाउँहरू