रामनगर गाउँपालिका
Ramnagar Rural Municipality
सर्लाही जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रामनगर गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खैर्वा, रामनगर बहुअर्वा, सिसौट र गडहियाबैरी गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8417° N, 85.3833° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ramnagar Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामनगर गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q3419569 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामनगर गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ramnagar-rural-municipality?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामनगर गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।