DigiNepal

राजापुर

Rajapur, Nepal

बर्दिया जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

राजापुर नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका नयाँगाउँ, मानपुरटपरा, बदालपुर, राजापुर, दौलतपुर र भिम्मापुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खैरिचन्दनपुर गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
rajapurmun.gov.np wd
निर्देशाङ्क
28.4333° N, 81.0833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rajapur, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राजापुर · CC BY-SA 4.0
  3. Wikidata item Q6650810 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राजापुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rajapur-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजापुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू