पुरन्धारा, दाङ
Purandhara
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पुरन्धारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९४०० रहेको थियो जसमध्ये ८८३९ पुरुष र १०५६१ महिला रहेका थिए भने यहाँ ४१२३ घरधुरी रहेको थियो। यो हाल बबई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2000° N, 82.0900° E wd
नजिकका ठाउँहरू
- पञ्चकुले, दाङ — 8 km
- कालीमाटी रामपुर — 10 km
- धनौरी — 10 km
- बाघमारे, दाङ — 10 km
- लक्ष्मीपुर — 10 km
- काभ्रा — 12 km
स्रोतहरू
- Wikipedia (English): Purandhara · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुरन्धारा, दाङ · CC BY-SA 4.0
- Wikidata item Q3423672 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुरन्धारा, दाङ". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/purandhara?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुरन्धारा, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।