
फेरिचे
Pheriche
नेपालको खुम्बु क्षेत्रमा अवस्थित एउटा गाउँ हो
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फेरिचे नेपालको खुम्बु क्षेत्रमा अवस्थित एउटा गाउँ हो। यो गाउँ समुन्द्र सतहबाट ४,३७१ मी (१४,३४० फिट) उचाईमा छोला नदीको किनारमा रहरको छ। फेरिचे सगरमाथा आरोहण गर्न जाने आरोहीहरू तथा पर्यटकको माझ चर्चित गन्तब्य हो। विसं २०७२ को महाभूकम्पमा यो गाउँ अत्यधिक रूपमा क्षतिग्रस्त भएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँ wd
- अवस्थिति
- खुम्बु पासाङल्हामु गाउँपालिका (rural municipality of Nepal) › सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8936° N, 86.8199° E wd
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Pheriche · CC BY-SA 4.0
- Wikipedia (Nepali): फेरिचे · CC BY-SA 4.0
- Wikidata item Q1497128 · CC0 1.0
- Image: Amazing Sunset of Pheriche.jpg by Babin Dulal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फेरिचे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pheriche?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फेरिचे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Amazing Sunset of Pheriche.jpg — Babin Dulal, CC BY-SA 4.0.